चीनमा सितार, सहनाई र डम्फु
चीनको सिन्जियाङ स्वायत्त प्रदेशको राजधानी उरुमुछीमा पनि नेपाल र दक्षिण एसियाली मुलुकका संगीतमा झैँ सहनाई,सितार र डम्फु बजाइएको छ । सन् १९८९ मा स्थापित सिन्जियाङ मुकाम आर्ट ट्रुपका व्यावसायिक कलाकारहरुको समूहले विदेशी तथा स्वदेशी सञ्चारकर्मी, लेखकहरुलाई आफ्नो कला प्रस्तुतीबाट प्रभावित बनाएको छ । परम्परागत सहनाई,सितार र डम्फुको तालमा नाच्नु सिन्जियाङबासीका लागि दैनिकीको अभिन्न अंग भइसकेको […]