निर्वाचन प्रहरीलाई सीप र उद्यमशीलतासँग जोड्न प्रधानमन्त्रीलाई नैनसिंह महरको ध्यानाकर्षण
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नैनसिंह महरले निर्वाचनमा खटिने म्यादी (निर्वाचन) प्रहरीलाई बिदाइपछि सीप र उद्यमशीलतासँग जोड्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जालमार्फत मंगलबार प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै नेता महरले निर्वाचनपछि युवालाई खाली हात घर फर्काउने प्रवृत्तिको अन्त्य गर्न सुदृढ राष्ट्रिय नीति निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् । आवधिक […]