दलाई लामाको जन्मदिन : भारतप्रति चीनको आपत्ति
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दलाई लामालाई जन्मदिनको शुभकामना दिएकामा चीनले आपत्ति जनाएको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले हिजो सोमबार भनेका छन्, ‘तिब्बतसँग सम्बन्धित मुद्दामा चीन सरकारको अडान दृढ र स्पष्ट छ। १४औँ दलाई लामा राजनीतिक रूपमा निर्वासित व्यक्ति हुन्, जो लामो समयदेखि चीनविरुद्ध गतिविधिमा संलग्न छन्, जो धर्मको आडमा तिब्बतलाई चीनबाट अलग गर्न […]