निर्वाचन आयोग के गर्छ ? एमाले उम्मेदवारविरुद्ध उजुर हाल्ने तयारी
नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार दलबहादुर फडेराको उम्मेदवारीविरुद्ध निर्वाचन आयोग जाने तयारी भएको छ । उनको उम्मेदवारी खारेजीको माग गर्दै आयोगमा उजुरी दिन लागिएको बुझिएको छ । हुम्ला क्षेत्रबाट उठेरा फडेराविरुद्ध मानव तस्करीको आरोप छ । क्रिश्चियन बनाउन उनले बालबालिकालाई नेपालबाट भारत तस्करी गर्ने गरेको अध्ययन प्रतिवेदनहरुमा पनि उल्लेख छ । उनीविरुद्ध पीडितहरुले प्रहरीमा […]