भारतको कर्नाटकमा आगलागी, ११ जनाको मृत्यु
भारतीय राज्य कर्नाटकको चित्रदुर्ग जिल्लामा बिहीबार बिहान बस दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार राष्ट्रिय राजमार्ग-४८ मा भएको दुर्घटनामा २४ जना घाइते भएका छन्। चित्रदुर्गका जिल्ला मजिस्ट्रेट (डीसी) ले बीबीसी हिन्दीसँग भनेका छन्, ‘दुर्घटना बिहीबार बिहान करिब २ बजे भएको थियो। बेंगलुरुबाट गोकर्ण जाँदै गरेको बस आउँदै गरेको ट्रकसँग ठोकिएको […]