दाङका दुई मतदान केन्द्रमा मतदान सुरु भएन
मतदान सुरु भएको पाँच घण्टा बढी समय भइसके पनि दाङका दुई मतदान केन्द्रमा अहिलेसम्म मतदान हुन सकेको छैन। बबई गाउँपालिका–१, जिलास्थित जनता आधारभूत विद्यालय र वडा नम्बर ७, तल्लो मलैखोला स्थित देउती मावि मलईमा मतदान सुरु हुन सकेको छैन। मतदानका लागि सम्पूर्ण तयारी पूरा भए पनि मतदाताको उपस्थिति नहुँदा मतदान केन्द्रमा खालि अवस्था देखिएको जनता […]