बैदेशिक रोजगार विभाग प्रणालीगत सुधारको अभियानमा छ
काममा ढिलासुस्ती, बेथिति र अनियमितताको आरोप खेप्दै आएको वैदेशिक रोजगार विभागमा हिजोआज सुशासनका संकेतहरु देखिन थालेका छन् । सहसचिव एवम विभागका महानिर्देशक कमलप्रसाद भट्टराईनेपाल न्यूज बैंकसँग विभागको नेतृत्व सम्हालेपछि वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन प्रभावकारी भावी योजना अघि सारेपछि क्रमश सुधार हुँदै गएको देखिन्छ । शून्य सहनशीलता नीति अबलम्बन गरी काम सुरु गरेका भट्टराईले आफ्ना […]