सुदुरपश्चिम प्रदेश राजधानी धनगढीको ८ पसलमा आगलागी
कैलाली सदरमुकाम धनगढीमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका–४ को नास्ट कलेज नजिकै गए राति आगलागी भएको हो । स्थानीय बिश्व प्रकाश कँडेलले सञ्चालन गर्दै आएको हेलेन ट्रेड सप्लायर्सबाट लागेको आगोले भीषण रूप लिएको थियो । आगलागीबाट हेलेन सप्लायर्सका चार वटा सटर, परिवर्तन इन्पेक्स (कपडाको होलसेल पसल)का, तीन सटर र सेन्टर पोइन्ट रेस्टुरेन्टको एउटा सटर […]