रासस अध्यक्ष झाको राजीनामा
राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । सोमबार कार्यकारी अध्यक्ष झाले सञ्चार मन्त्रालयमा राजीनामा बुझाएका हुन् । झा २०७९ असार ७ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा चार वर्षका लागि कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए । उनले ०७९ असार १२ गतेदेखि कार्यभार ग्रहण गरेका थिए । कार्यकारी अध्यक्ष झाले सञ्चार […]