१६ बुँदे सहमतिसँगै मेयर भट्टराईको अनशन तोडियो
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आमरण अनशन तोडेका छन् । आइतबार काठमाडौंको माइतीघर मण्डलामा नगर प्रमुख भट्टराईले आमरण अनशन तोडेका हुन् । मेयर भट्टराईले श्रावण ११ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका थिए । सरकारसँग १६ बुँदे सहमति भएसँगै उनले आज आमरण अनशन तोडेका छन् । भट्टराईले बाँसलाई बिल्डिङ कोडमा समावेश […]