युवाको सक्रिय सहभागिता विना लोकतन्त्र अधुरो हुन्छ : डा. संग्रौला
नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागकी प्रमुख एवं पूर्व सांसद डा. डिला संग्रौला पन्तले युवाको सक्रिय सहभागिता विना लोकतन्त्र अधुरो हुने बताउनुभएको छ । काठमाडौं प्रज्ञा कुञ्ज स्कुलद्वारा आयोजित नमुना संघीय सभालाई सम्बोधन गर्दै संग्रौलाले लोकतन्त्रलाई गाली नभैइ, जिम्मेवारी चाहिएको बताउनुभयो । उहाले भन्नुभयो, ‘तपाईँहरू परिवर्तनका वाहक हुनुहुन्छ । निराश होइन, आशावादी बनौं। गुनासो मात्रै […]