सहभागी भएनन् निर्वाचनमा राष्ट्रपति र उपराष्ट्रपति
राष्ट्रपति र उपराष्ट्रपति प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आजको मतदानमा सहभागी भएका छैनन् । किन भोट हाल्न जाँदैनन् राष्ट्रपति र उपराष्ट्रपति ? संविधानका संरक्षकका रूपमा तटस्थता कायम गर्दै उनिहरुले मतदान नगरेके बताइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल संविधानको संरक्षक र राष्ट्रकै अभिभावक भएकाले मतदानमा सहभागी नहुने निर्णय गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । […]