हरुवा ओलीज्यू कि सच्चिनुस वा पार्टी सक्काउनुस्
नेकपा एमालेका आदरणीय अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट पराजित हुनुभएको र सिङ्गो पार्टी पराजित भै जोड्दार धक्का लागेकोमा ०३४ साल देखि अविचलित यही आन्दोलनमा रहेको कारण मलाई अत्यन्त दुस्ख लागेको छ । राजनीतिमा जीत हार सामान्य भए पनि तपाईं प्रधानमन्त्री हुँदा ०७६-०७-२९ देखि २०७८-०३-२८ सम्म सल्लाहकार समूहमा (अवैतनिक) रही ईमान्दारिकासाथ काम गरेको कारणले पनि […]