सूचना विभागद्धारा डोमेन नाम व्यवस्थापन
अबदेखि नेपालको लोकल डोमेन डट एनपीको नाम, व्यवस्थापन तथा नियम सूचना प्रविधि विभागले गर्ने भएको छ। सरकारले हालै संघीय संसदमा दर्ता गराएको सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक २०८२ मा यस्तो व्यवस्था गरिएको छ। विधेयकको परिच्छेद ५ मा यस प्रकारको व्यवस्था गरिएको छ। विधेयकको दफा ३९ मा उल्लेख छ, ‘डोमेन नाम, सोको व्यवस्थापन तथा नियमन […]