शुरु भयो डा. गोविन्द केसीको २३ औँ सत्याग्रह
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा डा. गोविन्द केसीले धनगढीको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २३ औँ सत्याग्रह सुरु गरेका छन्। सरकारले चिकित्सा शिक्षातर्फ (एमबीबीएस)को सिट संख्या बढाएको बिरोधमा डा. केसीले सत्याग्रह सुरु गरेका हुन्। केसीले मेडिकलमा सिट बढाएको लगायत ४ बुँदे माग राखेर सत्याग्रह थालेका हुन्। त्यस्तै उनले एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धि र […]