मधेश प्रदेशमा खानेपानी संकट : सरकारलाई त्राहिमाम
मधेष प्रदेशमा खानेपानी संकट भएको छ । जसले गर्दा मधेष सरकालाई त्राहिमाम भएको हो । सरकारमा पट्रोलजस्तै खानेपानीको मूल्य बढेर हैरान त हुने होइन भन्नेमा मधेष सरकार झस्किएको छ । वीरगञ्जलगायतका विभिन्न क्षेत्रमा देखिएको खानेपानी संकट समाधानका लागि मधेश प्रदेश सरकारले वारुणयन्त्र परिचालन गरेको छ । आज बुधबार बिहान मुख्यमन्त्री सतिशकुमार सिंहले ८ वटा वारुणयन्त्र […]