दुबईमा ड्रोन खस्यो, अवस्था नियन्त्रणमा
संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा क्षेत्रीय सुरक्षा तनावका बीच आकाशमा रोकिएका हवाई आक्रमणका अवशेष खस्दा एक सामान्य घटना भएको पुष्टि गरिएको छ । तर दुबईका अधिकारीहरूले स्थिति पूर्ण रूपमा नियन्त्रणमा रहेको बताएका छन् । दुबई मिडिया अफिसले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जारी गरेको वक्तव्यमा हवाई प्रतिरक्षा प्रणालीले आक्रमणलाई रोकेपछि खसेको अवशेषका कारण सानो घटना भएको […]