प्रधानमन्त्रीका श्रीमान दुर्गालाई थप उपचारका लागि भारत लैजादै
प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गा सुवेदीलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ। पिसावको संक्रमण देखिएपछि बिहीबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका उनलाई थप उपचारकालागि भारत लैजाने तयारी गरिएको हो। उपचारकालागि भारत लैजाने भन्दै उनलाई आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। ‘अस्पतालबाट आज डिस्चार्ज दिइएको छ। क्याविनमा राखेर ४ दिनदेखि उपचार गरिएको थियो,’ अस्पताल […]