आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम हुने
आजदेखि फागुन १७ गतेसम्म देशभर मतदाता शिक्षा कार्यक्रम हुने भएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको हो । आजदेखि सुरु भएकोे कार्यक्रम फागुन १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा सञ्चालन हुनेछ । त्यसका लागि […]