५३ वर्षपछि चन्द्रमाको यात्रामा मानव
चन्द्रमामा पछिल्लो पटक मानव पाइला परेको (सन् १९७२) झन्डै साढे पाँच दशकपछि आगामी आइतबार पुनः चार अन्तरिक्षयात्री त्यता जाँदै छन् । ‘आर्टेमिस–२’ नाम दिइएको यस बहुप्रतीक्षित मिसनका लागि अमेरिकी अन्तरिक्ष एजेन्सी, नासाले रकेटको प्राविधिक जाँच, सुरक्षा व्यवस्था, बुस्टरको अन्तिम मर्मतलगायतका काम पूरा गरिसकेको छ । अन्तरिक्षको वातावरणसँग आफूलाई मानसिक रूपमा तयार पार्न र स्वास्थ्य अनुकूलता मिलाउन दुई […]