राष्ट्रियसभाका लागि सातै प्रदेशमा आज तोकिए मतदान केन्द्र
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि मतदानस्थल तथा केन्द्र तोकेको छ। प्रदेश राजधानी मतदानस्थल हुनेगरी आज बुधबार मतदान केन्द्र निर्धारण गरिएको हो। निर्वाचन आयोगका अनुसार कोशी प्रदेशका मतदाताले कोशी प्रदेश निर्वाचन कार्यालय, बिराटनगर पुगेर मतदान गर्नुपर्नेछ। मधेश प्रदेशको निर्वाचन केन्द्र महेन्द्र नारायण निधि, मिथिला संस्कृति केन्द्र, जनकपुरमा रहनेछ। गण्डकीका मतदाता भोट हाल्न प्रदेश निर्वाचन कार्यालय […]