विन्डोज १० : विश्वव्यापी बजारमा प्रभुत्व
माइक्रोसफ्टले विन्डोज १० को लागि निःशुल्क अपडेटहरू सन् २०२६ सम्म विस्तार गर्ने घोषणा गरेको छ। साथै यो अपरेटिङ सिस्टमले अझै पनि विश्वव्यापी बजारमा प्रभुत्व जमाइ रहेको स्टेटकाउन्टर डाटाले देखाएको उल्लेख गरिएको छ। विन्डोज १० को विश्वव्यापी बजार हिस्सा लगभग ५३ प्रतिशत ९मे २०२५० रहेको छ भने वन्डोज ११ को हिस्सा ४३ प्रतिशत पुगेको रिपोर्ट गरिएको […]