मधेश युनाइटेडको नयाँ लोगो सार्वजनिक
एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) टोली मधेश युनाइटेडले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । लोगोले खेल, संस्कृति र मधेशी गर्वलाई एउटै प्रतीकमा समेटेको छ । नयाँ लोगो हरियो रङ्को छ। खेलकुद र संस्कृतिको संयोजन रहेको लोगोको केन्द्रमा भलिबल राखिएकोले टोलीको खेल र प्रतिस्पर्धाको भाव दर्साउने मधेश युनाइटेडले जनाएको छ। इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने दोस्रो […]