निर्वाचनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको चुनावका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ। आयोगले पुस २५ गतेदेखि लागू हुने गरी ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनीहरूलाई न्याय परिषद्को परामर्शमा प्रमुख निर्वाचन अधिकृत नियुक्त गरिएको हो। त्यस्तै, आयोगले ८८ […]