मौनअवधिमा विशेष निगरानी:निर्वाचन आयुक्त राणा-अन्तर्वार्ता
निर्वाचन आयुक्त सगुन शमशेर राणाले निर्वाचनको मौनअवधिमा हुनसक्ने चलखेल रोक्न विशेष निगरानीको व्यवस्था गरिएको बताएका छन्। उनले निर्वाचनमा मौनअवधि प्रचारप्रसार गरेर थाकेका उम्मेवारलाई थकाइ मार्न र शान्त रहन तथा मतदातालाई पनि सोचविचार गरी स्वतन्त्र रूपमा उम्मेदवार छनोट सम्बन्धमा निर्णय गर्ने समय भएकाले निर्वाचन आचारसंहिताविपरीतका कुनै कार्य नगर्न अपिल गरेका छन्। ‘मौनअवधिमा निर्वाचन आचारसंहिताविपरीत राजनीतिक दल […]