हातखुट्टामै सुसाइड नोट लेखेर आत्महत्या
भारतीय राज्य उत्तर प्रदेशको बागपतमा एक महिलाले आफ्ना सासू-ससुरालाई दोष दिँदै प्राण त्याग गरेकी छन्। श्रीमान्सँग सम्बन्ध बिग्रेपछि माइतीघरमा बसेकी उनले हातखुट्टामै सुसाइड नोट लेखेर विष पिएकी हुन्। सुसाइड नोटमा उनले आफ्ना पति तथा सासू-ससुराले मार्ने धम्की दिएको आरोप लगाएकी छन्। राठोडा गाउँकी २८ वर्षीया मनीषाले सन् २०२३ मा गाजियाबादको सिद्धिपुर निवासी कुन्दनसँग बिहे गरेकी […]