छठ पर्वको तयारी
तिहार समापनसँगै तराई(मधेससहित देशैभर छठ पर्वको तयारी सुरु भएको छ। जलेश्वर नगरपालिका क्षेत्रका पोखरी, नदी र तलाउहरूमा सरसफाइ, घाट निर्माण र मर्मतसम्भार भइरहेको छ। सूर्य र छठी माताको पूजाका लागि बाँस र काठ प्रयोग गरी मन्दिर तथा तैरिने बाटो बनाइँदै छ। महोत्तरी । तिहार पर्वको समापनसँगै बिहीबारदेखि तराई मदेससहित देशकै प्रमुख चाडको रूपमा मनाइने छठ […]