खोप केन्द्रको ७ कठ्ठा जग्गा भारतीय नागरिकको नाममा
मोरङको सुनवर्षी नगरपालिकामा रहेको सरकारी खोप केन्द्रको जग्गा भारतीय नागरिकको नाममा पुगेको रहस्य बाहिरिएको छ । रंगेली मालपोत कार्यालयका कर्मचारीसँगको मिलोमतोमा व्यक्तिको नाममा नामसारी गरी बेचबिखन समेत भएको हो । ७ कठ्ठा जग्गा कीर्ते गरी एक भारतीय नागरिकको नाममा दर्ता गरिएको रहस्य खुलेको छ । दशकौंदेखि खोप केन्द्रको भोगचलनमा रहेको करोडौं मूल्यको सार्वजनिक जग्गा मालपोतका […]