पाकिस्तान–अफगानिस्तान सैन्य द्वन्द्व:३०० जनाको मृत्यु, ५०० घाइते
पाकिस्तान र अफगानिस्तानबिच जारी सैन्य द्वन्द्वमा हालसम्म ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने दुवै पक्षका गरी ५०० भन्दा बढी जना घाइते भएका छन्। दुवै देशले एकअर्कालाई थप सैन्य कारबाहीको धम्की दिइरहेका छन्। विवाद के हो? पाकिस्तान र अफगानिस्तानबिच डुरेन्ड रेखाका विषयमा लामो समयदेखि विवाद छ। दुवै देशले एकअर्कालाई आक्रमण गरेको तथा आतंककारीरूलाई आश्रय […]