फिफा क्लब विश्वकप – रियललाई हराउँदै पीएसजी फाइनलमा
फिफा क्लब विश्वकपको उपाधिका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी) र चेल्सी भिड्ने भएका छन्। बुधबार राति भएको दोस्रो सेमिफाइनलमा रियल मड्रिडविरुद्ध ४-० को फराकिलो जित निकाल्दै पीएसजी क्लब विश्वकपको उपाधि नजिक पुगेको हो। पीएसजीको जितमा फेबियन रुईजले दुई तथा ओसामाने डेम्बेले र गोन्कालो रामोसले समान एक गोल गरे। एकपक्षीय खेलको नवौँ मिनेटमा पीएसजीले २-० ले […]