मोबाइल फ्लाइट : दैनिक जीवनमा उपयोगी
मोबाइल फोन प्रयोग गर्ने प्रायः सबैलाई ‘फ्लाइट मोड’ वा ‘एयरप्लेन मोड’को बारेमा थाहा हुन्छ। यो यस्तो फिचर हो जसले फोनका सबै वायरलेस नेटवर्कहरू अस्थायी रूपमा बन्द गर्छ। सामान्यतया हवाई यात्राका क्रममा, विमानको नेभिगेसन प्रणालीमा फोनको सिग्नलले असर नपारोस् भनेर फ्लाइट मोड राखिन्छ। तर धेरैलाई यो मोड अन्य धेरै दैनिक परिस्थितिहरूमा पनि उपयोगी हुन्छ भन्ने थाहा […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                             
                             
                            