काभ्रेपलाञ्चोकको रोशी खोलामा केहिबेर अघि बाढी:७ जना व्यक्ति कठिन अवश्थामा
आज शुक्रबार साँझ परेको अविरल बर्षाका कारण रोशी खोलामा आएको बाढीमा ७ जना व्यक्तिहरू फसेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहका अनुसार रोशी खोलाको चौकीडाँडा नजिकै ७ जना व्यक्तिहरु फसेको र उद्धारको प्रयास भइरहेको छ । प्रहरीका अनुसार एउटा गाडी बगाएको छ । ‘त्यो गाडी बगाउन लागेपछि यात्रुहरू झरेर ठूलो ढुङ्गामा […]