ललितपुरमा शाखा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना
नेपाल पत्रकार महासंघ, ललितपुर शाखामा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना भएको छ। ललितपुर शाखा र ललितपुरको झम्सीखेलका लक्ष्मणबहादुर बिष्टबीच पत्रकारिता पुरस्कार स्थापना गर्नेसम्बन्धी सहमति भएको हो। एक कार्यक्रमकाबीच दुवै पक्षले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो । ‘राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार’ नाम दिइएको उक्त पुरस्कारको लागि लक्ष्मणबहादुर बिष्टले एक लाख पचास हजार रुपैयाँको अक्षयकोष स्थापना गर्न […]