नेपाल विरुद्ध ३ – १ को अग्रता लिएको उज्बेकिस्तानकी खेलाडीले पाइन् रेड कार्ड
महिला एसियन कप छनोटअन्तर्गत ग्रुप एफको नेपालसँगको खेलमा उज्बेकिस्तानकी खेलाडीले रेड कार्ड पाएकी छिन्। घरेलु टोली उज्बेकिस्तानले नेपालविरुद्ध ३–१ को अग्रता बनाएको छ। सुरुवातमै दुई गोल गरेको उज्बेकिस्तानले महिला एसियन कप छनोटको अन्तिम खेलको पहिलो हाफमा पाएको पेनाल्टी सदुपयोग गर्दै अग्रता फराकिलो पारेको हो। त्यसअघि खेलको दोस्रो मिनेटमा नै १–० ले अग्रता बनाएको उज्बेकिस्तानले ११ […]