कलाकार र लेखकबीच प्रत्यक्ष संवाद
पोखरामा फाइनप्रिन्ट बुक्स र -यान्डम रिडर्स सोसाइटीको संयोजनमा आयोजित ‘फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ सफलतापूर्वक सम्पन्न भएको छ। एकदिने उत्सवमा चर्चित कलाकार र लेखकहरूले आफ्नो अनुभव र कृतिहरूबारे प्रत्यक्ष संवाद गरेका थिए। कार्यक्रममा वरिष्ठ कलाकार राजेश हमाल र पत्रकार अपिल त्रिपाठीबीच ‘युगदेखि युगसम्म’ शीर्षकमा संवाद सत्र सम्पन्न भयो। सो अवसरमा हमालले आफ्नो जीवन यात्रा, चलचित्र […]