ट्रम्प पेरिस सम्झौताको विरुद्धमा कांग्रेस सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पेरिस सम्झौताको विरुद्धमा रहेको बताउनुभएको छ । आज सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ट्रम्पले जलवायु परिवर्तनको असरलाई नमान्ने गरेको र बेकारको कुरा भनिरहेको उल्लेख गर्नुभयो । फरक प्रशंगमा सभापति देउवाले गाउँ रित्तो भइसकेको जनाउँदै अहिले गाउँ रित्तिसकेको र गाउँमा बस्न […]