अध्यागमन अधिकृतको घाँटीमा पासो : गृहमन्त्रालय एमालेको हुने
बजेटलगत्तै अर्थ र गृह साँटासाँट गर्ने र उपप्रधान एंव अर्थमन्त्री विष्णु पौडेललाई हटाउने कार्य भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । गत ७ जेठमा सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर हाजिरी–जमानीमा छाडेको गृहमन्त्रालयले जनाएको छ । वास्तवमा भन्ने हो भने्, भिजिट भिसा ‘मानव तस्करी’ को लहरो गृहमन्त्री रमेश लेखकसम्म जोडिएको छ । लेखक मन्त्री भएपिच्छे उनको सचिवालयमा […]