साथीको घरमा गएकी एक किशोरीको मृत्यु
केटा साथीको घरमा गएकी एक किशोरीको मृत्यु भएको छ । प्रहरीकाअनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–३ बोझेपोखरी बस्ने १८ वर्षीय केटा साथीको घरमा ती किशोरी बुधबार दिउँसो गएकी थिइन् । सोही क्रममा बेहोस भएपछि ग्वार्कोस्थित किष्ट अस्पताल लैजाँदा मृत्यु भएको सातदोबाटोस्थित प्रहरी कार्यालयले जनाएको छ । अहिले मृतक किशोरीको केटा साथीलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान अघि […]