यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो -भारतीय प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो लोकल २० रुपैयाँ, गोलभेँडा सानो टनेल ३५ रुपैयाँ र गोलभेँडा सानो तराई ३५ रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो २४ रुपैयाँ, आलु रातो ९भारतीय० २४ […]