१ हजार ७४ किलो गाँजासहित ४ जना पक्राउ
मकवानपुरबाट एक हजार ७४ किलो गाँजासहित चार जना पक्राउ परेका छन् । कैलाश गाउँपालिका-५ कटहरेबाट अवैध लागूऔषध गाँजा १०७४ किलोसहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७३ वर्षीय हरिबहादुर वाइवा, ४८ वर्षीय बद्धि बहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले र १९ वर्षीय राजेन्द्र लामा रहेका छन् । लागुऔषध […]