मन्त्रीका लागि अर्कैको लबिङ- गणपतिलालको गुनासो
मन्त्री बनाउने सूचीमा परेर पनि आइतबार दिउँसो शपथ खाने बेला रोकिएका गणपतिलाल श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीसँग भएको सहमतिविपरीत मन्त्रालय परिवर्तन गरिएका कारण आफू पछि हटेको दाबी गरेका छन्। सुरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने भनिएका श्रेष्ठलाई आइतबार राष्ट्रपतिको कार्यालयमा सूची पठाउने बेला भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिने गरी पठाइएको थियो। जसले गर्दा उनको शपथ […]