फरक आवाज र शैलीमा स्थापित हुँदै गंगा
नेपाल आइडल सिजन ६ को अडिसनदेखि अहिलेसम्मको यात्रामा सिन्धुपाल्चोककी सुन्दरी तथा प्रतिभाशाली गंगा सोनमले दर्शक तथा निर्णायकको मन जित्न सफल भएकी छिन्। उनको गीत गाउने शैली र आवाजलाई सुन्न दर्शकले कुरेर बस्ने जानकारी प्राप्त भएको छ । निर्णायकहरूले ‘आर्गानिक’ भन्दै खुलेर प्रशंसा गरेका छन्। उनले गीतमा कुनै बनावट नराखी, आत्माबाटै गाएको महसुस हुने स्वरको कारण […]