आज जेनजी आन्दोलनकै कारण चुनाव-सिंहदरबारको खरानीवाला रिपोर्ट खै ?
खरानी जाँच्नसमेत विदेशीको मुख ताक्नुपर्ने भएपछि राष्ट्रियताका ठूला कुरा किन गर्नु ! सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचनको वातावरण नबिथोलियोस् भन्ने हेतुले गौरीबहादुर कार्की आयोगको म्याद थपेर प्रतिवेदन ल्याउन ढिलाइ गरेको चर्चा भइरहँदा थप रहस्य भेटिएको छ । स्रोतका अनुसार, सिंहदरबारको खरानी उठाएर परीक्षणका लागि ३ महिनाअगाडि नै भारत पठाइएकोमा उताबाट रिपोर्ट आउन पनि बाँकी छ […]