रास्वपाका गौतम र ढकाल वनस्थलीदेखि बैंगलोरसम्म
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद द्वय सोविता गौतम र हरि ढकाल भारत जाँदैछन् । उनीहरु आज शनिबार साँझ बैंगलोर जान लागेका हुन् । पार्टीको कर्नाटक राज्य भेलालाई सम्बोधन गर्न उनीहरु त्यता जान लागेको बुझिएको छ । उनीहरुले भोलि बैंकटेस पुराको कमनहल्लीस्थित रामा टेम्पल हलमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने रास्वपाले जनाएको छ । त्यसअघि उनीहरु […]