मन्त्रीपरिषद निर्णय : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन
नेपाल सरकारले राष्ट्रिय जनसख्या नीति, २०८२ पारित गरेको छ । हिजो सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त नीति पारित गरेको हो । प्रजनन दरलाई प्रतिस्थापन तहमा सन्तुलन कायम गर्नेगरी अन्तरसम्बन्धित नीति सुधार तथा विभिन्न प्रोत्साहनात्मक कार्यक्रम समेटिएका छन् । अर्थात यो भनेको एक दम्पत्तिले कम्तीमा पनि दुई बच्चा जन्माउनुपर्छ । हाल नेपालको प्रजनन दर १.९३ छ । […]