भाषण गर्दागर्दै ढलेका गौतमको अन्तिम शब्द : ‘अतः यो कारणले’
कार्यक्रममा बोल्दा बोल्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको ‘अतः यो कारणले’ नै अन्तिम शब्द बन्न पुगेको छ । उद्योगमा नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीको विरोधमा आयोजित धर्ना कार्यक्रममा बोल्दाबोल्दै ढलेका उनको निधन भइसकेको छ । अचानक ढलेका गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पुर्याउँदा मृत्यु भइसकेको सिद्धार्थ उद्योग वाणिज्य […]