अफ्रिकी मुलुक घानामा हेलिकप्टर दुर्घटनाहुँदा दुई मन्त्रीसहित ८ जनाको मृत्यु
अफ्रिकी मुलुक घानामा बुधबार भएको हेलिकप्टर दुर्घटनामा रक्षामन्त्री एडवर्ड ओमाने बोमाह र वातावरणमन्त्री इब्राहिम मुर्तला मोहम्मदसहित आठ जनाको मृत्यु भएको छ। घाना सरकारले दुर्घटनालाई राष्ट्रिय त्रासदी भनेको दुर्घटनामा घानाका कार्यवाहक उप राष्ट्रिय सुरक्षा संयोजक अल्हाजी मोहम्मद मुनिरु लिमुना, राष्ट्रिय प्रजातान्त्रिक कांग्रेसका उपाध्यक्ष शमूएल सारपोङ र पूर्व संसदीय उम्मेदवार शमूएल अबोआगेको पनि मृत्यु भएको थियो। हेलिकप्टरमा […]