आज आलु महंगो च्याउ भयो महंगो
कालीमाटी तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज आलुको मूल्य बढेको छ। च्याउसहित कतिपय तरकारीको मूल्य भने घटेको छ। धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ७०, सानो लोकल गोलभेँडा ३१, टनेलको गोलभेँडा ४९, रातो आलु ४५, […]