नेपालको प्रतिष्ठित ग्लोकल टीन हिरो २०२५ को आयोजक ग्लोकल प्रा।लि ले यस वर्षका ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक गरेको छ ।