हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात
विभागीय टोली त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट इन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा विजयी सुरुवात गरेका छन् । नेपाल बास्केटबल सङ्घ (नेवा) को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डहलमा मङ्गलवार देखी सुरु भएको लिगको उद्घाटन खेलमा आर्मीले केभिसी हाउण्ड्सलाई १०७—७९ ले पराजित गरेको हो । खेलमा आर्मीले आर्मीले पहिलो क्वाटरमा २९—१७, दोस्रो […]